shiling ling

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका" मेरो सपना,सङ्घर्ष र उद्देश्य मंगोल मुक्ती सेनाको अपिल धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशै बहिष्कार हुनु पर्छ मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका"

Tuesday, October 16, 2012

आफ्नो लुटिएको भुमिमा पनि वीर जस्तै भएर बाच्नु पर्ने !

आफ्नो लुटिएको भुमिमा पनि वीर जस्तै भएर बाच्नु पर्ने !


काठमडौ:२५ मंगोन भिजन साप्ताहिक
 
मंगोल नेशनल अर्गनाईजेशन पाँचथर तर्दथ जिल्ला सभा र रानिटार गाउँसभाको संयुक्त आयोजनामा बिशाल आम सभा भब्यताको साथ सम्पन्न भएको छ् | पुर्बी नेपाल  मंगोल समुदायको क्षेत्र भनेर चिनिने लिम्बु समुदायको घना बस्ती रहेकै क्षेत्र  पाँचथर रानीटारमा मंगोल नेशनल अर्गनाइजेशन को 
कार्यक्रम भब्यताको साथ सम्पन्न भएको छ | कार्यक्रम जिल्ला तदर्थ समिती र रानीटार गाउँ सभाको संयुक्त आयोजनामा सम्पन भएको हो  | कार्यक्रम रानीटार उच्च मा बिको प्रांगनमा भएको थियो | कार्यक्रममा बुहत जनसमुदाएको उपस्थिती रहेको थियो भने झापा , ईलाम, ताप्लेजुङ र  कार्यक्रम आयोजक पाँचथरका सयौ मंगोल समुदाएको उपस्थिती रहेको थियो |

भने सभामा मंगोल नेशनल अर्गनाइजेशन रानीटार गाउँ सभाको अध्यक्ष देब कुमार चाम्लिङ्को सभा पतित्वमा र मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक तथा प्रेसिडेन्ट डा गोपाल गुरुङ ज्यु प्रमुख आतिथ्य र एम. एन. ओ मुलसचिब शान्तिलाल धिमाल बिशेष आतिथ्यमा सभा सम्बोधन गरिएको थियो | अन्य अतिथिहरु: सुर्य गुरुङ, बुद्धलाल मेछे, टोमराज लिम्बु,गणेश चाम्लिङ,लिलिप राइ, सरस्वती  लिम्बु, गलीन्द्र योङ्हाङ, दिलिप धिमाल,सन्तोष तमाङ, देब माइक्रेहाङ  र राज कुमार गुरुङ लगाएत रहनु भएको थियो |

उक्त सभामा  स्वागत मन्तब्य बल बहादुर गुरुङ्ले दिनु भएको थियो भने, सभालाई स्वागत मन्तब्य दिने क्रममा गुरुङ्ले एउटा गाउँले आयोजना गरेको कार्यक्रममा उपस्थित सम्पूर्णलाई हौसला प्रदान गर्नु भएको थियो | बिगत ४५० बर्ष देखी मंगोल समुदायको  आफ्नो अस्तित्व बाहुन छेत्रीले  समाप्त पारे तर, त्यो अस्तित्व सँग जोडीएको बिदेशमा बेचिएका मंगोलहरुको गाथालाई गाथामै सिमित भएको प्रती सचेत गराउंदै मंगोल नेशनल अर्गनाइजेशनको संस्थापक तथा प्रेसिडेन्ट डा गोपाल गुरुङले  भन्नु भयो 'संसारमा मंगोलहरुलाई वीर गोर्खाली भनेर चिनियता पनि, आफ्नो लुटिएको भुमिमा पनि वीर जस्तै भएर बाँच्न सक्नु पर्छ भन्दै छेत्री-बाहुनको अगाडि तिघ्रा  नकमाउन हौसला दिनु  भयो |'भने, पुन: अब मंगोलहरुले बुझ्नै पर्ने समय हो यो' त्यस्तै मन्तब्य दिने क्रममा एम.एन.ओ का मुलसचिब शान्तिलाल धिमालले भन्नु भयो'जेस्ठ १४,मा  सम्बिधान सभाको बिघटन हुनु र सम्बिधान नलेखिनुमा प्रमुख कारक तत्व क्षेत्रि-बाहुन रहेको दाबि गर्नु भयो, साथै क्षेत्रि बाहुनले सम्बिधानै लेख्न नचाहेको गम्भिर आरोप लगाउनु भयो'मुलुकलाइ हिन्दु बाहुनक्षे त्रिले बन्दकि राखेर सम्पुर्ण नेपालिहरुको अस्तित्व समाप्त पार्न खोजेको र ८० प्रतिसत मंगोल समुदाएको लुटियको अधिकार लिन अब, बलिदानि पुर्बक उत्रिनु पर्ने र  गम्भिर हुनु पर्ने अन्य बक्ता हरुले जोड दिनु भएको थियो |

 पाँचथर जिल्ला रानिटार गाउन सभाले बुहत आम सभा गराउन सफल भएकोमा डा गोपल् गुरुङ्ले खुसि ब्याक्त गर्दै आगामि दिनमा पनि यसरिनै गर्दै जानु पर्ने र, यस कार्यक्रमले सकारात्मक सन्देश दिने कुरा बाताउनु भयो | भने मंगोल नेशनल अर्गनाइजेशनले  २०१२ मा उपलब्धि मुलक कार्य गरेको खुसि ब्याक्त गर्नु भयो | झापा,इलाम,ताप्लेजुङ लगाएत विभिन्न जिल्लाको केन्द्रिय सदस्य अगुवा नेता तथा कार्यक्रताको उल्लेख्य  उपस्थिति रहेको थियो | सो कार्यक्रमलाइ एफ एम रेडियोबाट प्रत्यक्ष  प्रसारण पनि गरियको थियो |

नोट: अब,  पाँचथर वासिहरु मात्रै होइन यस मुलुकका मंगोल समुदाय यसै मंगोल नेशनल अर्गनाइजेशनमा आबद्ध हुन अनुरोध !

No comments:

Post a Comment