shiling ling

मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका" मेरो सपना,सङ्घर्ष र उद्देश्य मंगोल मुक्ती सेनाको अपिल धर्म निरपेक्ष राज्यमा 'हिन्दू' दशै बहिष्कार हुनु पर्छ मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सम्पर्क सभाको कार्यलय उद् घाटन ‘‘मंगोल नेशनल अर्गनाईजेशनको बिशाल आमसभा” "एकाइसौं शताब्दी अहिन्दू मुलबासी मंगोल मुक्तिको शताब्दी हुनेछ" नुवाकोटमा मंगोल नेशनल अर्गनाईजेशन नेपालका इतिहासमा नलेखिएका तथ्यहरु मंगोल नेशनल अर्गनाइजेशन(एमएनओ)किन ? "अदुष्य इतिहासमा युवा र मंगोलबादको भूमिका"

Photo Gallery


मंगोल नेशनल अर्गनाइजेशनका संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ ।
मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा सचिव दोलखाको अरुणराज गुरुङ र धादिङ जिल्ला सांगठानिक सक्रीय सदस्य रिन्छेन दोर्जे तामाङ लामा निवास बौद्ध काठमाडौंमा(सन्१०१२ मा) । 

मंगोल नेशनल अर्गनाइजेशनको दोस्रो जिल्ला अधिवेशनको कार्यक्रम स्थलमा मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सदस्य सरस्वती लिम्बु आफ्नो भनाइ हरु राख्नु हुँदै र ड्यासमा मंगोल नेशनल अर्गनाइजेशनको संस्थापक प्रेसिडेन्ट डा.गोपाल गुरुङ केन्द्रिय सदस्यहरु: थुप्तेन लामा,भिमलाल तामाङ र धादिङ जिल्ला सांगठानिक सदस्य रिन्छेन दोर्जे तामाङ (सन्२०१२ मा) ।

मंगोल नेशनल अर्गनाइजेशनको प्रेसिडेन्ट डा.गोपाल गुरुङ द्वारा सम्मान ग्रहण गर्नु हुँदै धादिङ जिल्ला संगठानिक सक्रीय सदस्य रिन्छेन दोर्ज तामाङ (सन्२०१२ मा)

मंगोल नेशनल अर्गनाइजेशनको प्रेसिडेन्ट डा.गोपाल गुरुङ द्वारा सम्मान ग्रहण गर्नु हुँदै धादिङ जिल्ला संगठानिक सक्री य सदस्य रिन्छेन दोर्ज तामाङ (सन्२०१२ मा)।

मंगोल नेशनल अर्गनाइजेशनको प्रेसिडेन्ट डा.गोपाल गुरुङ द्वारा सम्मान ग्रहण सकिएपछी धादिङ जिल्ला संगठानिक सक्रीय सदस्य रिन्छेन दोर्ज तामाङ प्रेसिडेन्टको साथ(सन्२०१२ मा) ।



मंगोल नेशनल अर्गनाइजेशनको प्रेसिडेन्ट डा.गोपाल गुरुङ द्वारा सम्मान ग्रहण सकिएपछी धादिङ जिल्ला संगठानिक सक्रीय सदस्य रिन्छेन दोर्ज तामाङ प्रेसिडेन्टको साथ(सन्२०१२ मा) ।

मंगोल नेशनल अर्गनाइजेशनको प्रेसिडेन्ट डा.गोपाल गुरुङ द्वारा सम्मान ग्रहण सकिएपछी धादिङ जिल्ला संगठानिक सक्रीय सदस्य रिन्छेन दोर्ज तामाङ प्रेसिडेन्ट र केन्द्रिय सदस्य सरस्वती लिम्बुको साथ(सन्२०१२ मा)प्रेसिडेन्ट निवास बागडोल ललितपुरमा ।



मंगोल नेशनल अर्गनाइजेशनको प्रेसिडेन्ट डा.गोपाल गुरुङ द्वारा सम्मान ग्रहण सकिएपछी धादिङ जिल्ला संगठानिक सक्रीय सदस्य रिन्छेन दोर्ज तामाङ प्रेसिडेन्ट र केन्द्रिय सदस्य थुप्तेन लामाको साथ(सन्२०१२ मा)प्रेसिडेन्ट निवास बागडोल ललितपुरमा ।



मंगोल नेशनल अर्गनाइजेशनको प्रेसिडेन्ट डा.गोपाल गुरुङ द्वारा सम्मान ग्रहण सकिएपछी धादिङ जिल्ला संगठानिक सक्रीय सदस्य रिन्छेन दोर्ज तामाङ प्रेसिडेन्ट र केन्द्रिय सदस्य थुप्तेन लामाको साथ(सन्२०१२ मा)प्रेसिडेन्ट निवास बागडोल ललितपुरमा ।




मंगोल नेशनल अर्गनाइजेशनको धादिङ जिल्ला सांगठानिक सक्रीय सदस्य रिन्छेन दोर्जे तामाङको साथ मंगोल नेशनल अर्गनाइजेशन गाउं सभा जिबनपुर धादिङको सदस्य श्याम बा.तामाङ(सौगात)र धादिङ जिल्ला गोगनपानी गाउ प्रती निधी चन्द्र बा.तामाङ लामा निवास बौद्ध काठमाडौंमा । 
मंगोल नेशनल अर्गनाइजेशन दोलखा जिल्ला सभा सचिव अरुणराज गुरुङको बिशेष उपस्थितिमा गठित मंगोल नेशनल अर्गनाइजेशन गाउं सभा जिबनपुर धादिङको पदाधिकारिहरु अतिथी अरुणराज गुरुङको साथ २०६९ साल भदौ ९ गते शनिवार धादिङमा । 

मंगोल नेशनल अर्गनाइजेशन दोलखा जिल्ला सभा सचिव अरुणराज गुरुङको बिशेष उपस्थितिमा गठित मंगोल नेशनल अर्गनाइजेशन गाउं सभा जिबनपुर धादिङको पदाधिकारिहरु मंगोल नेशनल अर्गनाइजेशन धादिङ जिल्ला सांगठानिक सदस्य रिन्छेन दोर्जे तामाङको साथ २०६९ साल भदौ ९ गते शनिवार धादिङमा । 


मंगोल नेशनल अर्गनाइजेशनको धादिङ जिल्ला सांगठानिक सदस्य रिन्छेन दोर्जे तामाङ मंगोल नेशनल अर्गनाइजेशन बिभिन्न कार्यक्रममा सहभागी हुनु भएको एक झलक(सन्२०१२ मा) 


मंगोल नेशनल अर्गनाइजेशनको धादिङ जिल्ला सदस्य हरी तामाङको नेतुत्वमा भएको मंगोल नेशनल अर्गनाइजेशनको आमसभा जानु हुँदै मंगोल नेशनल अर्गनाइजेशको केन्द्रिय सदस्य थुप्तेन लामा,बिरलाल राइ,दोलखा जिल्ला सभा सचिव अरुणराज गुरुङ,रामेछाप जिल्ला प्रती निधी मंगोल भक्ता खपांगि,सोलुखुम्बु जिल्ला सभा अध्यक्ष रुद्र बा.मगर र स्थानिय कार्यक्रताहरु धादिङ सेमजोङमा २०६७सालमा । 


मंगोल नेशनल अर्गनाइजेशनको धादिङ जिल्ला सदस्य हरी तामाङको नेतुत्वमा भएको मंगोल नेशनल अर्गनाइजेशनको आमसभा उपस्थित हुनु भएको मंगोल समुदायहरु धादिङ जिल्लाको सेमजोङ स्कुल २०६७ सालमा । 
मंगोल नेशनल अर्गनाइजेशनको धादिङ जिल्ला सांगठानिक सदस्य रिन्छेन दोर्जे तामाङ मंगोल नेशनल अर्गनाइजेशन दोस्रो सोलुखुम्बु जिल्ला अधिवेशन सकेर कथामन्दु फर्कने क्रममा सोलुखुम्बु जिल्लाको लमजुरा भन्ने स्थानमा(सन्२०१२ मा) 


मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय सदस्य थुप्तेन लामाको साथ मंगोल नेशनल अर्गनाइजेशन गाउं सभा जिबनपुर धादिङको सदस्य श्याम बा.तामाङ(सौगात)र धादिङ जिल्ला गोगनपानी गाउ प्रती निधी चन्द्र बा.तामाङ लामा निवास बौद्ध काठमाडौंमा । 

मंगोल नेशनल अर्गनाइजेशनको धादिङ जिल्ला सदस्य हरी तामाङको नेतुत्वमा भएको मंगोल नेशनल अर्गनाइजेशनको आमसभा उपस्थित हुनु भएको मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय अतिथिहरु ।  

मंगोल नेशनल अर्गनाइजेशनको धादिङ जिल्ला सदस्य हरी तामाङको नेतुत्वमा भएको मंगोल नेशनल अर्गनाइजेशनको आमसभा उपस्थित हुनु भएको मंगोल नेशनल अर्गनाइजेशनको केन्द्रिय अतिथिहरु भलाकुसारी गर्नु हुँदै ।  

मंगोल नेशनल अर्गनाइजेशनको धादिङ जिल्ला सदस्य हरी तामाङ ।

मंगोल नेशनल अर्गनाइजेशनको धादिङ जिल्ला सांगठानिक सदस्य रिन्छेन दोर्जे तामाङ । 

मंगोल नेशनल अर्गनाइजेशनको धादिङ जिल्ला सांगठानिक सदस्य रिन्छेन दोर्जे तामाङ । 
मंगोल नेशनल अर्गनाइजेशनको गाउं सभा जिबनपुर धादिङको कोषाध्यक्ष कर्मा तामाङ । 





No comments:

Post a Comment